सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

127

काठमाडौं  । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

छातीमा असजिलो भएपछि वैशाख एक गते उनलाई ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here