मधेश सरकारले कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क ल्यापटप दिने

49
काठमाडौं । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत सबै छात्राहरूलाई निःशुल्क ल्यापटप दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई ल्यापटप उपलब्ध गराउने जानकारी दिए ।

”प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ अध्ययनरत छात्राहरूलाई कम्पयुटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराइनेछ,” मिश्रले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here