राजनीति समाचार नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सुरु August 11, 2023 64 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook