आज सुनकाे भाउ घट्याे

74

काठमाडौं। साताको पहिलो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि छापावाल सुन शुक्रबार तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य शुक्रबारकै मुल्यमा तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here