दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा आउट

56

काठमाडौं । त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन् । उनी आउट हुँदा नेपालको स्कोर १२८ रन छ ।

यसअघि ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here