कांग्रेसकाे राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय

20

काठमाडौं । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनाेनीत हुनुभएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीले नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोका मनोनीत हुनुभएको जानकारी दिनुभयो ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here