Home 2024
Yearly Archives: 2024
सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको जनाउनुभएको छ ।
समस्याग्रस्त घोषित...
डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे निर्णय गर्न बसेको बैठक निष्कर्षविहीन
काठमाडाैं । डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे निर्णय गर्न बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको छ ।
आजको बैठकमा डेडिकेटेड र ट्रङ्क...
जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ
काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन...
रास्वपाका सभापति रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई...
सिद्धान्त परिवर्तन भएपनि तिथिमा समसया नहुने : पञ्चाङ
काठमाडाैं । नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष डा. श्रीकृष्ण अधिकारीले आउँदो बैशाख महिनादेखि सूर्य सिद्धान्तको स्थानमा केतकीय ग्रहगणित सिद्धान्त लागू गरेतापनि तिथिमा समस्या...
सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्टबिच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
धनकुटा । शहिदभुमी गाउँपालिका-३ डाँडागाउँ बस्ने थामशेर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदी, काठपात, कागजपत्र, नगद लगायतका...
नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित भवन उद्घाटन
चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ काउले घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय...
नेपाल जापानसँग ९–२ को पराजय
काठमाडौं । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ ।
बुधबार राति कतारको दोहास्थित हमद बिन...




















