Home 2024
Yearly Archives: 2024
पलेशा गोवर्द्धन नगदसहित सम्मानित
हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
बागमती...
राष्ट्रसङ्घीय महासभामा नेपाल,नेतृत्वदायी कुरा राख्न विज्ञको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन सत्रलगायत अन्य विभिन्न...
सरकारको धरातल कमजोर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको...
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना
कपिलवस्तु । आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको...
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
काठमाडौं । दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ।
संविधान दिवसको अवसरमा बिहीबार साँझ भएको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको...
निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने माग
काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन् ।
काठमाडौंको...
अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न तयार
जेनेभा ।कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ । “कोभिड सङ्क्रमणले महत्त्वपूर्ण...
सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक...
शिक्षा ऐनलाई छिटो पारित गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने जनाएकी छन् ।
आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...
उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले फेरि अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल...





















