Home 2024
Yearly Archives: 2024
सोह्र श्राद्ध आजदेखि विधिवत्रुपमा आरम्भ गरिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै...
सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत...
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन्। उनी नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका...
पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै भयो -रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा छोटो समयमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताएका छन् ।
काठमाडौंमा असोज १ गतेदेखि सुरु...
समावेशी राजनीति चाहिन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने जनाएका छन् ।
कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले...
वैज्ञानिक खोज परम्परालाई पुनः जागृत गर्नुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने जनाउनुभएको छ ।
बाह्रौँ...
हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने जनाएका छन्।
मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक...
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा
काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा...
बालेनका समर्थकहरु प्रहरीकाे नियन्त्रणमा
काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालेनको टिसर्ट लगाएका १३...





















