Home 2024
Yearly Archives: 2024
कामनपाकाे चालु आर्थिक बर्षमा ५१ प्रतिशत बजेट खर्च
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। यो गएका ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको महानगरले जनाएको...
माओवादी केन्द्रकाे संसदीय दलको बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरू भएकाे छ ।
बैठक दिउँसो २ बजेदेखि दलकै कार्यालयमा बसेकाे छ । साे बैठकमा यही असार...
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक...
सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट भेटिए
काठमाडौं । ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा...
ताप्लेजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प...
सहकारीका पीडितसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने निर्णय
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते...
विपद्मा परी ८० जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको...
काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने
काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहिति भएको काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने नेताहरुले...
क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश
काठमाडौं । क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अब फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ...
तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १...





















