Home 2024
Yearly Archives: 2024
राष्ट्रियसभाबाट आर्थिक बजेट पारित
काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक...
एस पार्टीमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष...
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता नभेटिएको अभिव्यक्तिबारे प्रश्न उठ्याे
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको भनेर दिएको अभिव्यक्तिबारे संसदीय छानबिन समितिमा प्रश्न उठेको छ ।
शुक्रबार समितिको...
सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको...
विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने जनाएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा...
कीर्तिपुरमा निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम हुने
काठमाडाैं । भाेलि असार २२ गते शनिवार निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण हुने भएकाे छ ।
कीर्तिपुर अप्टीकल तथा आँखा ल्किनिक प्रा. लि.बाहिरीगाँउ,...
युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै
काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा...
मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला...
५० युक्रेनी ड्रोनहरू नष्ट
मास्को । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयले रुसको क्रास्नोडार...
महामन्त्री डा. मुकुल ढकालको नाम रास्वपाको वेवसाइटबाट हटायाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको वेवसाइटमा देख्न सकिन्थ्यो...





















