Home 2024
Yearly Archives: 2024
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको...
महालक्ष्मी बैंक र एनआईसी एशिया क्यापिटलबीच पहुँच अभिवृद्धि गर्न सहकार्य
काठमाडाैं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एनआईसी एशिया क्यापिटलद्धारा...
नाउपामा दुई प्रदेशका अध्यक्ष पार्टीबाट निष्कासित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र...
वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न
काठमाडौं । सरकारी कार्यालयहरु र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।
गत बिहीबार र शुक्रबार प्रतिनिधि...
‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने
काठमाडौं । दयाहाङ राई स्टारर 'डिग्री माइला' सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ।
निर्माणपक्षले अष्ट्रेलिया...
मुलुकमा शान्ति स्थापनार्थ अन्तरधार्मिक सहकार्यको आवश्यकता ः सांसद एकनाथ ढकाल
काठमाडौ । नेपालमा धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गएको प्रति सरोकारबालाहरुले चिन्ता ब्यत्त गरेका छन् । युनिर्भसल पीस फडेरेसन नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया...
नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’...
घट्याे सुनको मुल्य
काठमाडाैं । सुनको मुल्य मंगलवार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो ।
सोमबार तोलामा एक...
त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दै
काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ ।...
कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका...





















