Home 2024
Yearly Archives: 2024
निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज ल्यायाे
काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो ।
एयरलाइन्सले...
ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ
काठमाडौं । ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले...
थप चार प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड
काठमाडाैं । नेपाल औषधि लिमिटेडले थप चार प्रकारका औषधि उत्पादन गर्ने तयारी गरेको छ।
व्यावसायिक योजना अनुसार थप चार प्रकारका औषधि उत्पादन गर्ने तयारी गरेको...
आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने...
यस्ताे रहनेछ तीनकाे माैसम
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
चीनले नेपालसँग सिमा जोडिएका १४ नाका तक्काल सुरु
काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तक्काल सुरु गर्नेमा सहमती जनाएको छ।
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र...
सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु
काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा लिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति...
दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी...
आज नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २०४१ दशमलव...
निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने
काठमाडाैं । निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको दाबी गरेका छन् । उनीहरुले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग पनि गरेका...


















