Home 2024

Yearly Archives: 2024

न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली...

सङ्घीय निजामती सेवा गठन

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको छ । सङ्घीय मामिला तथा...

विभिन्न धनमाल चोरी

भक्तपुर । चाँगुनारायण नगरपालिका-५ पिखेल ढुङ्गेधारा बस्ने गोविन्द बानियाँको घरबाट कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरी सुनका विभिन्न गहना र नगद २ लाख रूपैयाँ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिक्रम पौडेलको छोरा १० वर्षीय आरूष पौडेलको सोमबार...

पशुपतिमा मदिरा र मासुको बिक्री वितरण गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौं प्रशासनले...

टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी...

तीन मन्त्रीले लिए सपथ

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम...

एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ । अवार्डमा कार्यक्रममा गत वर्ष गण्डकी प्रदेशमा आयोजना...

दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो सहमति...

चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति

काठमाडौं । नयाँ समीकरण बनेसँगै बसेको चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति गरेको छ ।  संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेससँगको...

RECENT POSTS

HOT NEWS