Home 2024
Yearly Archives: 2024
परराष्ट्रमन्त्री साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ मा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान...
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन्।
मन्त्री साउदले यही फागुन ११...
ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना...
कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा प्रस्तुत
ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिले १६ बुँदामा साझा धारणा राख्नुभएको छ ।
सम्मेलन केन्द्रको...
कालीकोटमा ११ केजी नुन पाउन दुई हजारदेखि २५ सय रुपियाँ खर्च गर्नुपर्ने
कालीकोट । कालीकोटमा नुनको अभाव बढेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।
नुन...
नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुले सुस्ता स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी...
बालश्रम अन्त्यका लागि तत्काल काम गर्न ग्लोबल प्यानलकाे आह्वान
काठमाडौं । ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन...
भीभीआइपीको सवारीका नाममा आवतजावत प्रभावित नपार्न आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति भीभीआइपी को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ।
भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई...
६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गयाे
कोलम्बो । जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
उहाँले...
कांग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस
काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर...
दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण सम्पन्न
विहादी । पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
बिहादी गाउपालिका अध्यक्ष ...




















