प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन

51

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।

उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रुपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस नहुने, संविधान संशोधन विधेयक ल्याउने, बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको लगायतका विषयमा आफ्ना भनाइ राखेका छन् ।

पछिल्लो पटक सरकारले ल्याएको अध्यादेशमार्फत् आर्थिक सुधारका विषयहरू सकारात्मक रुपमा अघि बढेको लगायतका विषय उनले सम्बोधनको क्रममा राखे ।

सरकारले संविधान प्रारम्भ भएपछि देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखिएका जटिलताको समीक्षा गर्ने पनि बताएका छन् ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here