काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि प्रतिपक्ष दलका नेताहरुले विरोध जनाएका थिए ।
सत्तापक्षीय दलका सांसदहरुलाई जतिबेला मन लाग्यो त्यतिबेला बोल्न समय दिइएको भन्दै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए ।
उनीहरुले खतिवडाले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए । उनीहरुले संसदमा सत्तापक्षको हस्तक्षेप बढी भएको भन्दै आफ्नो अडान छोडेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।











![सधै रमाईलो हुने कार्यक्रम ईन्द्रेणीमा, चल्यो रुवाबासी [भिडियो]](https://swaviman.com/wp-content/uploads/2019/06/Untitled-3-copy-2-218x150.jpg)






