breaking newsराजनीति समाचार राष्ट्रपतिद्वारा संघीय संसद् बैठक आव्हान April 16, 2025 44 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आव्हान गरेका छन्। हिजो बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook