breaking news दशैँकाे टीकाकाे साइत सार्वजनिक September 30, 2025 19 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । वि.सं. २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु भएकाे थियाे । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook