मन्त्रिपरिषद्को बैठक जारी

7

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो नियमित बैठक हो ।

बैठकमा सबै मन्त्रीहरुको सहभागिता रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here