प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा सन्तोष परियार

23

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।

सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ ।

शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।

प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर खुलेको यो पार्टीमा ५ जना अध्यक्ष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here