राप्रपाबाट समानुपातिकमा ११० जना पेश

34

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभातर्फ समानुपातिकका ११० जनाको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।

राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो।

राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतको नाम छ ।

राप्रपाले पेश गरेका नामहरु यस्ता छन् ।

1_CDdKoGBOlk-1767070068.jpg

 

2_cBvBFoRMnf-1767070062.jpg

3_5NgkhZq2MH-1767070052.jpg

4_mnwodS4CKx-1767070045.jpg

5_eZoPg8y9gO-1767070016.jpg

6_4vLBHFH7Ih-1767070016.jpg

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here