बढ्याे सुनचाँदीको भाउ

14

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलाको ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुन आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here