राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित

0

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित भएको छ ।

राप्रपाले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं–२ कुन्ति पोखरेल, ७ मा लालकुमार लामालाई उम्मेदवार बनाउने राप्रपाले निर्णय गरेको छ ।

काठमाडौंका अन्य क्षेत्रको उम्मेदवार तय आइतबार गरिएको थियो ।

काठमाडौं क्षेत्र नम्बरमा ३ डा. सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा, ६ मा पूर्वपत्रकार उद्धवराज भेटवाल, ८ नविन शाही र १० मा बलराम थापा उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here