मन्त्रिपरिषद् बैठक आज बस्दै

15

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here