रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा हुने भएको छ ।

केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए ।

सभापतिको प्रस्ताव पारित भएसँगै रास्वपाका प्रथम महाधिवेशनको मिति टुङ्गिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here