एजेन्सी । विश्वकप फुटबलमा नर्वेले अन्तिम १६ मा स्थान बनाएको छ।
इतिहासमा पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्यो। नर्वे विरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत अफ्रिकन टोली भने नकआउट चरणबाटै घर फर्किन बाध्य भयो।
















