राप्रपा नेपाल संविधानसभा निर्माण प्रक्रियामा सहभागि हुने

335

प्रमुख तीन दलले आफ्ना मागको सुनुवाई नगरेको भन्दै गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने निर्णय गरेको राप्रपा नेपाललले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निणय गरेको छ ।

शनिबार केन्द्रीय कार्यलय धुम्बाराही बसेको केन्द्रीय समितिको बैठकले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निर्णय गरेको राप्रपाले जनाएको छ ।
प्रमुख तीन दलको आग्रह पछि राप्रपाले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निर्णय गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here