दुलही पिज्जा !

158

संसारमा अचम्मका विवाहहरू हुन थालेका छन् । हालसालै एक युवकले पिज्जासाग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् । उनले आफूलाई पिज्जा अत्यन्त मन पर्ने भएकाले पिज्जासाग विवाह गरेको उनले जनाए ।
उनको मानिस दुई व्यक्तिबीचको प्रेम जटिल र कठिन हुन्छ । सम्बन्धको जिम्मेवारी बोधसहित बहन गर्न गाह्रो हुने भएको उनले जानकारी दिए । उनले पिज्जालाई दुलहीलाई जस्तै गाउनमा सजाएर विवाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here