मधेशको समस्या समाधानका लागि साझा धारणा बनाउन तीनदल सहमत

160

काठमाडौँ, १७ मङ्सिर – प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्ने विषयमा सहमति भएको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा यस्तो सहमति भएको हो ।
बैठकले अहिलेको अफ्ठ्यारो अवस्थालाई चिर्न छिटोभन्दा छिटो समाधान खोज्ने सहमतिका साथ एकताबद्ध भएर अगाडि जाने निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here