लास ब्युातिएपछि…

421

मुम्बईमा डाक्टरले मृत घोषित गरिएको एक व्यक्ति पुन: जीवित भएपछि हंगामा भएको छ । मृत्यु भएको घोषणापछि उक्त व्यक्तिको पोस्टमार्टम गर्दैगर्दा लास उठेपछि चिकित्सक र अन्य कर्मचारी अचम्मित भएका छन् ।
५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै ‘मोर्टुअरी’मा लगिएको थियो, जुन अस्पताल नियमविपरीत हो । उक्त व्यक्तिलाई त्यसपछि आईसीयूमा राखिएको थियो भने उनको स्थास्थ्य अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here