जापानमा एकल महिलाका लागि भाडामा पुरुष पाइने

111

जापानमा एकल महिलाहरुका लागि भाडामा पुरुष उपलब्ध हुने व्यवसाय सुरु भएको छ । एक कम्पनीले रोज सिप नामको कार्यक्रमद्वारा त्यस्ता महिलाहरुको हरेक आवश्यकता पूरा गर्नका लागि पुरुष भाडामा पाइने व्यवस्था गरेको हो ।

कम्पनीले २० देखि ३० वर्षसम्मका आकर्षक पुरुषहरुलाई त्यस्तो सुविधा लिने महिलासम्म पु¥याउने भएको छ । त्यसरी समय बिताउँदा मूल्य भने समयअनुसार निर्धारण हुनेछ । दुई घण्टाका लागि झन्डै १ सय ६२ अमेरिकी डलर र ४ घण्टाका लागि ३ सय २५ डलर छ र ६ घण्टाको मूल्य ८ सय डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here