प्रभु मनि र नेष्डो नेपालबीच सम्झौता

239

काठमाडौं, मंसिर २४ । रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफर प्रालि र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)बीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभुको तर्फबाट नायब महाप्रबन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका तर्फबाट योजना प्रमुख युधिष्ठिर भुसालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् नेष्डो नेपालको विभिन्न जिल्लामा रहेका शाखा कार्यालयबाट रेमिट्यान्स रकम प्राप्त गर्नसकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here