कुकुर बन्यो मोडल

264

एक फोटोग्राफरले कुकुरलाई मोडल बनाएर फोटोहरू खिाचेकी छिन् । फोटोग्राफर एलिस भ्यान क्यापनले आफ्नो ३ वर्षीय कुकुरलाई मोडल बनाएर खण्डहर बनिसकेको स्थानहरूको फोटोसुट गरेकी छिन् । फोटोमा एलिसले आफ्नो कुकुरलाई मानिसजस्तै पोज दिन लगाएकी छिन् । उनको तस्विरमा कपडामा आइरन लगाउनेदेखि प्लेन चलाउनेसम्मको पोज दिन लगाएकी छिन् । तस्विर हेर्दा कुुकुरले सााच्चै आफै ने काम गर्न लागेको जस्तो देखिन्छ ।
‘मैले केवल उसलाई कहाा कसरी बस्ने भनेर सिकाए । अनुहारको भाव भने उ आफैले दिन्थ्यो । केही तस्विरमा ऊ हाासेको पनि देख्न सक्नुहुन्छ,’ एलिसले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here