मोटा दम्पती जसले भााचे चारवटा पलङ

260

अमेरिकाको ओहियोस्थित डब्लिनमा बस्ने लिसा तथा नोल नामका त्यो दम्पतीको जिउको वजन यति धेरै थियो कि उनीहरू सागै सुत्दा चारवटा पलंग भााच्चिए ।

 
उक्त दम्पती पलंग भााच्चिएर भुइामा थचारिने डरका कारण उनीहरूले पलंगमा मच्चिएर निस्फिक्री भएर नित्यकर्म गर्न पनि पाएनन् । उनीहरूले त्यसपछि पलंग किन्न छाडे र भुइामै ओछ्यान बिछ्याएर सुत्न थाले । यसरी कति दिन चल्नु ? यसो विवाहका फोटोहरू हेर्दा पो महसुस गरे आफूहरूको जिउ त निकै मोटो छ, अब घटाउनुपर्छ । लिसाका अनुसार बारम्बार पलंग भााच्चिने समस्यापछि उनले विवाहका फोटा हेरिन् र आफू निकै मोटी भएको अनुभूति गरिन् । उनको लोग्ने नोलको वजन पनि निकै बढी थियो । त्यसपछि उनीहरू जिउको तौल घटाउन कम्मर कसेर लागे । पछिल्लो दुई वर्षमा उनीहरूले आफ्नो जिउको तौल आधाले घटाइसकेका छन् । यसले उनीहरूको पलंग भााचिने समस्या टरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here