मानिसजस्तै रोबोर्टले यसरी झुक्यायो

140

चीनका चेन जियाओपिंगले यस्तो रोबोर्ट बनाएका छन् जुन हेर्दा सााच्चै मान्छेजस्तो लाग्छ । यसको नाम जिया जिया राखिएको छ । आविष्कारक चेनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा रियालिस्टिक रोबोर्ट हो । उनी यस रोर्बटलाई भगवान् समेत मान्छन् ।
जब उक्त रोबोर्टका फोटोहरू सामाजिक सञ्जालमा सेयर गरियो, तब सबैले उक्त रोबोर्टलाई सााच्चिकै युवती सोचेर लाइक तथा कमेन्ट गर्न थाले । यो रोबोर्टले बोल्न र हिाड्न समेत सक्छ । यसबाहेक यसको आाखा पनि मानिसको जस्तै चलायमान छ । रोबोर्टमा राखिएको प्रोग्रामिंगका कारण मानिसहरू झुक्किन्छन् । यो रोबोर्ट बनाउने टोलीलाई यसलाई पूरा गर्न ३ वर्ष लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here