६ महिनाकी गर्भवतीले सय किलो उठाइन्

173

स्कटल्याण्डको हैमिल्टन निवासी ४१ वर्षीया लार्ना बिगम यतिबेला गर्भवती छिन्, तर उनी बढी बिल्डिङप्रति यति क्रेजी छन् कि चिकित्सकले निषेध गर्दा पनि ६ महिनाको गर्भवती हुादा सय किलोको वजन उठाउाछिन् ।
तर गर्भवती अवस्थामा चिकित्सकको सुझाव अस्वीकार गरेकी लार्नालाई प्रसूतिका बेला कुनै समस्या भएन । उनले ब्रिटिश फिमेल बडी बिल्डिङ फाइनलमा पनि क्वालिफाई भइन् । स्मरण रहोस् लार्नाका चार सन्तान छन् र उनका श्रीमान् पेसाले बडी बिल्डर हुन् । लार्नाका अनुसार उनी दैनिक ४००० क्यालोरी लिने गर्छिन् । तैपनि उनी आफ्नो साइजप्रति सन्तुष्ट छैनन् । यसलाई अझ राम्रो बनाउनका लागि उनी लगातार एक्सरसाइज गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here