चुम्बकीय शक्ति भएका अद्भूत मान्छे

244

भारतका एक व्यक्तिले आफूसाग चुम्बकीय शक्ति भएको दाबी गर्दै विभिन्न सामानहरूलाई आफ्नो शरीरमा अड्याएपछि सबै जना आश्चर्यमा परेका छन् । मध्य प्रदेशस्थित सागर जिल्लाका ३७ वर्षीय अरुन रैकवारमा यस्तो चुम्बकीय शक्ति देखिएको हो । उनले घरको काम गर्दा गर्दै शरीरमा कााटी अड्किएपछि आफूमा चुम्बकीय शक्ति भएको थाहा पाए । त्यसपछि उनले चम्चा तथा अन्य धातूका वस्तुहरूलाई शरीरमा अड्याउादा ति सामान सहज रूपमा अड्कने भए । अरुनको शरीरमा किला, चम्चा र चक्कू समेत सजिलै अड्किएको देख्न सकिन्छ । उनी आफ्नो शरीरमा विशेष चुम्बकीय शक्तिका तरंगहरू भएका कारण यस्तो भएको जनाउाछन् । तर स्थानीय अस्पतालका डाक्टरले उनमा खासै शारीरिक समस्या नरहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here