मान्छे पिाजडामा कैद भएपछि..

174

हामी चिडियाखानामा गएर हिंस्रक जनावरहरू हेर्छौा । तर त्यस्तो चिडियाखानामा यदि हामी मान्छे नै बस्नु पर्‍यो भने कस्तो महसुस होला ? यस्तो महसुस अब चीनमा गर्न पाइने भएको छ । चीनमा एउटा यस्तो चिडियाखाना छ, जहाा जनावरको साटो मानिसहरू पिाजडामा कैद हुन्छन् र उनीहरूलाई डरलाग्दा वन्यजन्तुहरूले घेर्दछन् ।
चीनको चोंगक्विंग सहरमा रहेको लेहे लेडु वाइल्डलाइफ नामको चिडियाखाना यस्तो छ जहाा वन्यजन्तुहरू खुलमखुल्ला छाडिएका छन् र त्यहाा जाने दर्शकहरू उल्टै पिाजडायुक्त गाडीमा कैद भएर जानुपर्छ । त्यहाा पुग्ने दर्शकहरू आफूमाथि झुत्तिने वन्यजन्तुहरू देखेर डराउादै मज्जा लिन पाउाछन् भने शिकार खान पाइन्छ कि भनेर बाघ, सिंह, भालु जस्ता जनावरहरू मान्छे चढेका गाडीहरूमा झुम्मिन्छन् । गाडी देखेर वन्यजन्तु नडराउन् भन्नका लागि बाघ, सिंह जस्ता मांशाहारीलाई आकर्षित गर्न गाडीमा मासुका टुक्रा पनि राखिएको हुन्छ । चिडियाखाना सफारीका क्रममा गाडीको पिञ्जडाबाट जिउका अंग बाहिर ननिकाल्न चिडियाखानाका अधिकारीहरूले दर्शकलाई सूचित गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here