रेलभन्दा पनि लामो पिज्जा

205

इटालीका धेरै जना शेफहरू मिलेर विश्वकै सबैभन्दा लामो उक्त पिज्जा बनाएका छन् । उक्त पिज्जा १ माइल लामो छ । यो पिज्जा बनाउनलाई २ हजार किलो आटा, १६ सय किलो टमाटर, २ हजार किलो मोजेरेला, २ सय लिटर तेल, ३० किलो बेसिल तथा १५ सय लिटर पानीलगायतका चिजवस्तु प्रयोग गरिएका छन् । झण्डै १ सय जना शेफ मिलेर ११ घण्टामा यो पिज्जा तयार पारेका हुन् । यो पिज्जा बनाउनका लागि बीच सडकमै ५ वटा मोटरवाला फुड बर्निंग स्टोभको प्रयोग गरिएको थियो । नेपल्स पिज्जा भिलेजका एलेसेन्ड्रो मरिनाक्कीले स्थानीय आटा बनाउने कम्पनी कपूटोसाग मिलेर यो कीर्तिमानी पिज्जा बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here