यौनसाग सम्बन्धित नामको खाना बेच्ने रेष्टुराा

172

चीनमा एउटा अचम्मको रेष्टुराा खुलेको छ, जहाा यौनसम्बन्धी नामको खाना बेच्ने गरिन्छ । चीनको बेइजिंगस्थित एस एण्ड एम रेष्टुरेन्टले ग्राहकलाई सेक्ससम्बन्धी कम्प्लिट प्याकेज प्रस्तुत गर्ने गरेको हो । यो रेष्टुरेन्टमा खानाका अलावा सेक्ससम्बन्धी नै तस्बिरहरू टाासिएका छन् । यहाा वक्षस्थल आकारको कप छन् भने बियर खोल्ने ओपनर लिंग आकारका छन् । २७ वर्षीया लुलुले खोलेको यो रेष्टुराामा वेटरले लगाउने एप्रोनमा यौनक्रिडाका चित्रहरू कोरिएका छन् । त्यस्तै दराजहरूमा नग्न खेलौनाहरू रहेका छन् । रेष्टुरेन्टका हरेक भित्ताहरूमा सेक्सका साधन तथा नग्न महिलाहरूका चित्रले रंगाइएको छ । रेष्टुरेन्टको ढोकादेखि भित्र सबै कुनाकाप्चासम्म यस्तो ठाउा छैन जहाा सेक्स नपस्किएको होस् । मान्छेलाई भोजन र सेक्स आधारभूत आवश्यकता रहेकाले यस्तो रेष्टुराा खोलेको लुलुले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here