खेलौनासाग अनौठो प्रेम

185

जापानका एक वृद्ध व्यक्तिले खेलौनासाग प्रेमसम्बन्ध गाासेका छन् । ती व्यक्ति हुन् ६१ वर्षीय सेन्जी नाकाजिमा । यद्यपि सेन्जी एक विवाहित पुरुष हुन् । उनका दुई सन्तान पनि रहेका छन् । तर पनि उनी आफ्नो जीवनको उत्तरार्धतिर आइपुग्दा एक खैलौनासाग प्रगाढ प्रेम सम्बन्ध गाासिरहेका छन् ।
सेन्जीले उक्त खेलौना करिब ६ वर्षअघि किनेका हुन् । जब उनले खेलौना किनेर घरमा ल्याए, उनी खेलौनाको प्रेममा परे । उक्त खेलौना महिला आकृतिको छ, जसलाई उनी आफ्नो सहयात्री सम्झन्छन् । सेन्जी उक्त डललाई खेलौना मात्र मान्दैनन्, त्यो त आफ्नो प्रेमिका भएको उनको कथन छ । सो खेलौनाले आफूलाई छोडेर कतै नजाने र पैसाको पछि नलाग्ने भएकाले आफ्नो प्राण भएको सेन्जी जनाउाछन् । सेन्जीले उक्त आफू जहाा गयो, त्यही लिएर जाने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here