लास राख्न पनि सुविधासम्पन्न होटल !

316

जापानमा लास राख्न सुविधासम्पन्न होटल खोलिएको छ । खासमा लास राख्न यो नयाा बिजेनश थालिएको हो । जापानको कावासाकीमा रहेको यो होटललाई लासको होटल भन्न सकिन्छ । जापानमा मृत्युदर बढिरहादा अहिले लास गाड्ने चिहान पाउन गाह्रो भइरहेको छ । त्यसकारण मुर्दाघरमा पनि लामै लाइन बस्नुपर्ने अवस्था छ । मुर्दाघरमा लास राख्न समस्या देखिएपछि एक व्यक्तिले लास राख्नलाई होटल सञ्चालन गरेका हुन् । यस होटलमा कुल दशवटा कोठा छ । एउटा लाशलाई चार दिनभन्दा बढी यहाा राख्न सकिन्न । यो चार दिनमै परिवारले अन्तिम संस्कार स्थल खोज्नुपर्ने हुन्छ । यहाा लास राख्न नेपाली रूपैयाा आठ हजारसम्म तिर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here