आइफोन हराएपछि यस्तो हर्कत !

180

चीनका एक व्यक्तिले आफ्नो आइफोन हराएपछि अनौठो हर्कत गरेका छन् । ती व्यक्तिले आफ्नो आइफोन सिक्स हराएपछि एक भवनको २५ तल्ला हाम फाल्न कस्सिएका हुन् । गत सेप्टेम्बर ९ तारिखमा सिजाजहुवाङको भवनबाट एक व्यक्तिलाई हाम फाल्न तरखर गरिरहेको एक भिडियोले कैद गरेको छ । केही दिन अघि आफ्नो आइफोन सिक्स हराएपछि उनी तनावमा रहेका थिए । उनी भवनको २५ तल्लामाथिको झ्यालबाट हाम फाल्ने तरखर गरिरहादा पुलिसले उनलाई समातेर बाल्कोनीबाट निकाल्न सफल भएका छन् । उनलाई त्यसपछि स्थानीय पुलिस स्टेशनमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here