औंला काटेर खुशी बाँडे युवतीले

227

मानिसहरु दुनियाँमा अनेक किसिमका काम गरेर चकित पारेका हुन्छन् । त्यहीक्रममा अस्ट्रेलियाकी एक युवतीले यस्तै चकित पार्ने काम गरेकी छिन् । उनले आफ्नो एक खुशीमा हातको औंला नै काटेकी छन् ।
उनले औंला मात्रै काटिनन्, औंला काटिएको तस्बिर पनि सामाजिक सञ्जालमा राखेकी छन् । जसले तहल्का मच्चाएको छ । तस्बिर पोष्ट गर्दै उनले अब आफू सुन्दर देखिएको समेत भनेकी छन् । आफ्नो इच्छाअनुसार नै औंला कटाएको उनले बताएकी छन् ।
उनी लण्डनमा एक प्रोफेशनल बडी पियर्सर हुन् । केही वर्ष अगाडि उनको ब्वायफ्रेन्डसँग ब्रेकअप भएको थियो । ब्वाइफ्रेण्डको नाममा हातमा बनाइएको ट्याटु पनि छुरीको प्रयोग गरेर मेटाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here