कांग्रेस नेता शाक्यको निधन

117

काठमाडौं÷नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मार्सलजुलुम शाक्यको गत शनिबार बिहान ८.४५ बजे काठमाडौंको ग्राण्डी अस्पतालम उपचाका क्रममा निधन भएको छ । ७७ वर्षीय शाक्य विगत केह िसमयदेदि मुटुसम्बन्धी रोगबाट पीडित थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शाक्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here