के घरमै आएर यौनक्रिडा गर्न सिकाउने तालिम पनि हुन्छ भन्ने कुरा थाहा पाउनुभएको छ ? सायद छैन होला । तर केन्नेथ प्ले नामका एक पुरुषले घरमै आएर सेक्स गर्न सिकाउँछन् ।
केन्नेथ आफ्ना ग्राहकको घरमा आउँछन्, ग्राहकका लोग्ने स्वास्नीले सेक्स गरेको हेर्छन् अनि कसरी राम्रो तरिकाले आनन्ददायी यौनक्रिडा गर्ने भनेर टेक्निक सिकाउँछन् । पार्टनरहरू सेक्स गरिरहँदा उनले विभिन्न यौन आसन, पाकक्रिडाका विधि आदिका बारेमा बताउँछन् जसका कारण लोग्ने स्वास्नीले यौनमा भरपूर आनन्द उठाउन सकून् ।

















