भक्तपुर–३ मा नेमकिपाको वर्चस्व

139

काठमाडौं/ भक्तपुर नगरपालिका– ३ मा नेपाल मजदुर किसान पार्टीका राजकृष्ण गोरा नेतृत्वको पूरै प्यानल विजयी भएको छ । कूल सदर मत ३ हजार ८ सय ९७ मा १ हजा ६ सय ६९ मत ल्याएर नेमकिपाका वडाध्यक्ष उम्मेदवार गोरा विजयी भएका छन् । उनका प्रतिद्वन्दी काग्रेस उम्मेदवारले १ हजार १ सय ४० मत ल्याएका छन् । यस वडामा विजयी महिला सदस्यले १ हजार ६ सय ७, दलित महिला सदस्यले १ हजार ६ सय ९, खुला सदस्यले १ हजार ५ सय ९७ र १ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here