यौनप्रस्ताव अस्वीकार गर्ने पुरुषलाई कडा सजाय !

297

विश्वमा पुरुषहरु यौनसम्पर्क गर्न नपाएर महिलाको बलात्कार गर्छन् । युरोपको एक देशमा महिलाको यौनप्रस्ताव अस्वीकार गरे पुरुषलाई कडा कारबाही हुन्छ ।
इण्डोनेसियाको सीमा नजिकै पर्ने पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौनसम्पर्कका लागि प्रस्ताव गरिरहेका छन् ।
पपुवा न्युगिनीको सरकारले दूरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ कि यहाँका जोसुकै पुरुषलाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ । यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारबाही गर्नेछैन ।
यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयांै पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाहँदैनन् ।
यहाँ वर्षको एकपटक याम फेस्टिभल मनाइन्छ । त्यो मेलाका क्रममा महिलाहरु झाडीमा लुकेर यौनसम्पर्क राख्नका लागि पट्टाउँथे । अब भने सिधै यौनप्रस्ताव राख्न पाउनेछन् । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here