वाइफाइको पासवर्ड माग्दा ‘राम कहानी’

305

यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम कहानी’ टिमले आफ्नो प्रचार प्रसारको लागी नयाँ उपाय अपनाएको छ ।

पछिल्लो समय चलचित्र मकेरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फन्डा अपनाउने गरेका छन् ।

काठमाडौँका केही रेस्टुरेन्ट र होटलहरुमा फ्रि वाइफाईको व्यवस्था मिलाएर केही रेस्टुरेन्ट र होटलमा तपाइले वाइफाइको यूजर नेम र पासवर्ड माग्दा वेटरले ‘राम कहानी’ दिने बताए ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here